दार्चुला । शुक्रबार राती लास्कु खोलामा आएको बाढी र पहिरोले सदरमुकाम खलंगा तहसनहस भएको छ । सनिवार राजधानी काठमाडौ बाट गृह जिल्ला आउनु भएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू खोलाले कटान गरेको क्षेत्रमा खोलाको धार परिवर्तन गर्नको निमित्त तारजाली भर्ने कार्यमा खटिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय