दार्चुला । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको अध्यक्षमा सम्पन्न बैठकले गत भाद्र २४ गते रातिको अविरल बर्षा संगै आएको बिनासकारी बाढी पहिरोबाट प्रभावित पीडितहरु लक्षित निर्णय गरेको छ । निर्णयहरु

