दार्चुला ।  भिरबाट लडेर एकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिल्ला दार्चुला महाकाली नगरपालिका वडा नम्बर ३ काटैँ बस्ने ३२ बर्षका वीर सिह भण्डारी रहेका छन । बुधबार बिहान ११ बजे घर नजिकैको डाँडामा घाम ताप्ने क्रममा भिरबाट अन्दाजी २०/२५ मिटर तल खस्न गई घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटना स्थलमा प्रहरी चौकी दल्लेखबाट प्रहरी खटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय