दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिकामा एक पुरुषको मृत्य अवस्थामा शव फेला परेको छ।  शैल्यशिखर नगरपालिका–१ स्थित निग्ला जंगलमा मृत्य अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ।

हाल नाम, थर, वतन नखुलेको पुरुषको शव आइतबार मृत अवस्थामा फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको दार्चुला प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय