काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सीमा सम्बन्धमा लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट आएको सकारात्मक अभिव्यक्तिबाट उत्साहित भएको बताएका छन्।

४ दिने भारत भ्रमण सकेर शनिबार (आज) साँझ काठमाडौं आइपुगेका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्। सीमासम्बन्धी विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीर विषय भएको पनि उनले बताए। ‘भेटवार्ताका क्रममा सीमासम्बन्धी विषयमा पनि गम्भीर कुराकानी भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय