धनगढी । लिटल फ्लावर बोर्डिङ्ग हाईस्कुलमा शुक्रवार निर्वाचन समपन्न भएको छ । बिद्यालयमा आज गरीएको कप्तान र उप कप्तानको निर्वाचन समपन्न भएको हो ।

कप्तानमा ७ जना बिद्यार्थीहरु प्रतिस्पर्धी रहेका छन् भने उपकप्तानमा ८ जनाको प्रतिस्पर्धी रहेका छन । कप्तानका लागी आयुषमर्ती साउँद, भवेश चन्द, बिक्रम थापा, हेमराज भट्ट, सुबोध सुनार, सुसान्त सिंह र बिद्या खड्का रहेका छन ।

यस्तै उप कप्तानमा दिनेश खड्का,आयुषा पन्त,दिपेश मल्ल,दिपिका शिहं,मन्न चौधरी शक्ति सिंह र बिवेक सोती रहेका छन् । आज भएको निर्वाचन २ सय ८५ मत खसेको बिद्यालयका शिक्षक तथा निर्वाचन अधिकृत बिरेन्द्र वडले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय