![](https://siddatopikhabar.com/wp-content/uploads/2021/09/van.jpg)
दार्चुला असोज १०। जिल्लाको दार्चुला गोकुलेश्वर सडक खण्डमा आईतवारवाट पूर्ण रुपमा सवारी साधनहरु आवातजावत सहज भएको छ ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ बेतमा सडक भाँसिदा लामुदुरीका सवारी साधन सञ्चालनमा समस्या भएको थियो। मर्मतको काम सकिएपछि पुनः सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सडक अबरुद्ध हुँदा जिल्ला सदरमुकाम सम्म ठुला सवारी साधन सञ्चालन हुन सकेका थिएन्न ।