दार्चुला असोज १५ । जिल्लाको शैल्यशिखर नगरपालिकाले १० दिनमात्रै दशैंको समयमा विद्यालय बन्द गर्ने भएको छ । कोभिड–१९ का कारण यो वर्ष समयमै पढाई नभएकोले बन्द गर्ने समयावधि घटाएको छ ।

नगरभित्रका सबै विद्यालयलाई घटस्थापना असोज २१ गतेदेखि असोज ३० गतेसम्म मात्रै बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । विद्यालयको नियमित विषयवस्तुलाई समयमै सक्न तथा पढाईको सार्थकर्ता पूरा गर्न विद्यालयको विदा घटाइएको वताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय