कैलाली । महानगरपालिकाको गाडि रोकिए सिंहदरवारमा आगो लगाउने बालेनले चेतावनी दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोलीबाटआजको लागी केहि भएन , हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय