दार्चुला । भाद्र १६ गतेदेखि उद्घाटन भएको जनता संग माओवादी रुपान्तरण तीन महिने अभियान अन्तर्गत अपि हिमाल गाउँ पालिकाले वडा तथा पालिका स्तरीय विभिन्न व्यक्तिहरुको जिम्मेवारी तोकेको छ ।
वडा स्तरीय ६ वटै वडामा हुने कार्यक्रमको मिति सार्वजनिक गरिएको नेकपा माओवादी केन्द्र अपि हिमाल गाउँ पालिका गाउँ कमिटी अध्यक्ष कलक बोहराले जानकारी दिए ।
सुचना हेर्नुस् :

