दार्चुला कार्तिक ५ । कानुन न्याँय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूलाई नेपाली कांग्रेस ब्याँस गाउँपालिकाले ज्ञापन पत्र वुझाएको छ । मन्त्री भएपछि पहिलो पटक जिल्ला भ्रमणमा आउनु भएका मन्त्रीलाई गाउँपालिकाका समस्याहरुलाई दर्शाउदै ज्ञापन वुझाएको हो । पत्र तल पढ्नु होस ।