धनगढी : मर्मा गाउँपालिका वार्ड नम्बर ३ मा रहेका सामुदायिक विद्यालय हरुमा रहेको दिवा खाजा कार्यक्रमको लागी सहयोग गर्ने उद्देश्यले वार्ड भरिका सामुदायिक विद्यालय हरुलाई खाना पकाउने ग्यास र चुलो वितरण गरिएको छ।

सामुदायिक विद्यालय हरुमा खाजा पकाउन समस्या नहोस भन्ने उदेश्यले आज एक कार्यक्रमका बीच वडा नं ०३ का वडा अध्यक्ष धिरेन्द्र धामीले पर्ती बिधालय २ वटा ग्यास सिलेन्डर र ग्यासचुलो वितरण गरिएको दार्चुला संवाददाता भकत सिह धामी धामीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय