दार्चुला । नेपाली काँग्रेस दार्चुलाका नेता मदन गिरीलाई काँग्रेसको बैदेशिक रोजगार समन्वय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सभापति बीरबहादुर बलायरले प्रदेश कार्यसमिति सदस्य रहेका गिरीलाई वैदेशिक रोजगार समन्वय विभाग प्रमुखमा नियुक्त गर्नुभएको हो ।

नेपाली कांग्रेसको विधानको धारा १३ उपधारा १ बमोजिम वैदेशिक रोजगार समन्वय बिभाग प्रमुखक जिम्मेवारी दिइएको जनाइएको छ ।

नेपाली कांग्रेस पार्टीलाई थप मजबुत, सुदृढ एवं गतिशिल बनाउन गिरीको भूमिका महत्त्वपूर्ण रहने विश्वास लिइएको काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय