धनगढी: दिल रोकायाको शब्दसङ्गीत र स्टार कठायतको निर्देशनमा नयाँ म्युजिक भिडियो ए पारु बजारमा आएको छ। विकास रोकाया युट्युब च्यानलबाट सो गीत बजारमा आएको छ। जुन गीतको अभिनयमा विकास रोकाया पवित्रा थापा र रेजिना वादी रहेका छन्।

सो गीतको म्युजिक भिडियोको छायाङ्कन र सम्पादन कृष्ण बाबुले गरेका थिए।  हिजो विकाश रोकाया युट्युब च्यानलमा सार्वजनिक गरिएको निर्देशक स्टार कठायतले बताए। दर्शकहरूको र श्रोताहरूको माया ममता पाउँदै गएमा योभन्दा अगाडि पनि राम्रो-राम्रो म्युजिक भिडियोको साथमा उपस्थित हुने स्टार कठायतले बताए। उनले भने लामो समयपछि नयाँ म्युजिक भिडियोको साथमा प्रस्तुत भएका छौं छिट्टै अर्को भिडियोको तयारीमा रहेको समेत कठायतले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय