दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी परगैरा बस्नुहुने अन्दाजी ३५ वर्षीया थुचा धामी भिरबाट लडेर ज्यान गएको अवस्थामा भेटिएको थियो।

घटना आज विहानको भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय