यस्तै हुन्छ सम्बन्धको दोबाटो परेपछी ।
नजिक हुने वाहानामा टाढा टाढा सरेपछी ।।
कैयौ मानव धोका खान्छन आफ्नो ठान्दाठान्दै ।
आफ्नो भन्ने आफन्तले बिश्वासघात गरेपछी ।।
यात्रा कठिन हुदो रहेछ जिउदो जीवन धान्न।
सबै खुसी हुन्छन एकदिन फुल्दाफुल्दै झरेपछि ।।
यस्तै हुन्छ सम्बन्धको दोबाटो परेपछी ।
नजिक हुने वाहानामा टाढा टाढा सरेपछी ।।
✍️ जयन्त भाट बैतडी
