धनगढी : धनगढी बसपार्क नजिक नवजात शिशु मृत फेला परेका छन्। धनगढीमा ४ का बसपार्क नजिक कम्बलमा बेरेर राखेको अवस्थामा शिशु मृत फेला परेका हुन्।

शिशुकी आमा भने फरार रहेकी छन् । उनी भाडामा बस्दै आएकी बुझिएको छ । दुई महिलालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय