दार्चुला । परम्परागत रुपमा भिरमाहुरीको मह निकाल्ने कार्यक्रम सुरु भएको छ ।

जिल्लाको अपिहिमाल गाउँपालिकामा सम्दु भन्ने भिरमा (भिड गाड्ने) मह निकाल्ने काम सुरु भएको हो ।

यस भिरमा मह निकाल्ने काम आधुनिक हनिहन्टिङ बिधिबाट भईरहेको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले सिद्धटोपी खबरलाई जानकारी दिए ।यसले अपिहिमाल गाउँपालिकाको साहसिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय अपिहिमाल गाउँपालिकाले बिकास निमार्णका कार्यहरुसंगै रचनात्मक कार्यहरु गरीरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय