धनगढी-धनगढीको एक अटो मोटिभ्सको गोदाममा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका २ मा रहेको प्रेम साउदको बागेश्वरी अटो मोटिभ्सको गोदाममा गएराति करिव १० बजेको समायमा आगलागी भएको हो । आगलागी बाट गोदामा पुर्ण क्षेती भएको छ ।

आगलागी हुदाँ करिब २ करोड भन्दा वढीको आर्थिक नोक्सान भएको संञ्चालक साउदले जानकारी दिए । आगलागी हुदा गोदाममा भएको मोटरसाईकलका स्पेयर्स पार्टस जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उक्त आगलागी नियन्त्रणका लागी नेपाल प्रहरी, शसस्त्र प्रहरी र धनगढी उपमहानगरपालिकाका नगर प्रहरीको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय