दार्चुला । दोस्रो डम्बर स्मृति खुल्ला भलिबल प्रतियोगिता संचालन हुने भएको छ ।
अपि हिमाल २ घुसा युवा क्लब द्वारा आयोजित भलिबल प्रतियोगिता यहि कात्तिक १३ गतेबाट सुरु हुने क्लबका संयोजक दमन धामीले जानकारी दिनु भयो ।
सूचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय