दार्चुला – दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर –५ पिपलगैरबाट बागाबगडमा कोठा गरि बस्दै आएका नौगाड गाउँपालिका–एयरकोटका २२ वर्षीय देब सिंह ठगुन्नालाई ९३ ग्राम चरेशसहित सोमबार जिल्ला प्रहरी कार्यालय दार्चुलाले पक्राउ गरेको छ। प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तिराज जोशीका अनुसार ठगुन्नामाथि थप अनुसन्धान भइरहेको छ।

पछिल्लो समय दार्चुलामा लागुऔषध कारोबारीको संख्या बढ्दै गइरहेको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय