दार्चुला – सुनको भाउमा आज पुनः २ हजार ६ सय रुपैयाँको गिरावट आएको छ। हिजो प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलवार थप २ हजार ६ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ पुगेको छ, नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो।

यसैगरी, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँ घटेर १८ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय