दार्चुलाको खलंगामा भारतीय स्काइभेटरले महाकाली नदी पार गर्दै नेपालको सीमा अतिक्रमण गरेको घटनामा स्थानीयले विरोध जनाएका छन्। उनीहरूले भारतको दादागिरी र सीमा मिच्ने प्रवृत्तिको आलोचना गर्दै कडा कारबाहीको माग गरेका छन्।

तर, जिल्ला प्रहरी कार्यालयका अनुसार, भारतीय स्काइभेटर अतिक्रमणको मनासयले नेपाल प्रवेश गरेको होइन। सिमावर्ती धार्चुला क्षेत्रमा निर्माण कार्य भइरहेको र सोही क्रममा बिग्रिएको स्काइभेटर चालकले थाहा नपाएर नेपालतिर प्रवेश गरेको बताइएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय