दार्चुला: दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शिक्षा शाखाको आयोजनामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को पहिलो दिन (मिति २०८१/०९/१५) विभिन्न खेलकुद इभेन्टहरु सम्पन्न भएका छन्। प्रतियोगितामा छात्र-छात्राको उत्कृष्ट सहभागिता रहेको थियो। पहिलो दिनका विभिन्न खेलकुद विधामा प्राप्त नतिजाहरू यसप्रकार रहेका छन्:

१०० मिटर दौड

छात्र:

प्रथम: प्रशान्त धामी (भवानी मा.वि. साैगन्ना)

द्वितीय: अपिल धामी (महादेव मा.वि. घुसा)

तृतीय: डजिन धामी (खण्डेश्वरी मा.वि. क्षेत्ती)

छात्रा:

प्रथम: चादनी जागरी (महादेव मा.वि. घुसा)

द्वितीय: सुमित्रा ठेकरे (खण्डेश्वरी मा.वि. क्षेत्ती)

तृतीय: चादनी धामी (भवानी मा.वि. साैगन्ना)

४०० मिटर दौड

छात्र:

प्रथम: दुर्योधन धामी (महादेव मा.वि. घुसा)

द्वितीय: इन्जन ठेकरे (खण्डेश्वरी मा.वि. क्षेत्ती)

तृतीय: भुवन धामी (भवानी मा.वि. साैगन्ना)

छात्रा:

प्रथम: रेश्मी टमटा (भवानी मा.वि. साैगन्ना)

द्वितीय: चादनी जागरी (महादेव मा.वि. घुसा)

तृतीय: पूर्णिमा महता (छिपुलकेदार मा.वि. धंकं)

१५०० मिटर दौड

छात्र:

प्रथम: दूर्याधन धामी (महादेव मा.वि. घुसा)

द्वितीय: जीवन सिंह धामी (भवानी मा.वि. साैगन्ना)

तृतीय: सुनिल धामी (खण्डेश्वरी मा.वि. क्षेत्ती)

छात्रा:

प्रथम: पूर्णिमा धामी (महादेव मा.वि. घुसा)

द्वितीय: बबिता देउरुखी (छिपुलकेदार मा.वि. धंकं)

तृतीय: चादनी धामी (भवानी मा.वि. साैगन्ना)

हाईजम्प

छात्र:

प्रथम: आशिष बोहरा (खण्डेश्वरी मा.वि. क्षेत्ती)

द्वितीय: लक्ष्मण धामी (महादेव मा.वि. घुसा)

तृतीय: शैलेन्द्र महता (छिपुलकेदार मा.वि. धंकं)

छात्रा:

प्रथम: रमिला धामी (भवानी मा.वि. साैगन्ना)

द्वितीय: कन्चन धामी (खण्डेश्वरी मा.वि. क्षेत्ती)

तृतीय: पुष्पा देउरुखी (छिपुलकेदार मा.वि. धंकं)

लङजम्प

छात्र:

प्रथम: अपिल सिंह धामी (महादेव मा.वि. घुसा)

द्वितीय: प्रशान्त धामी (भवानी मा.वि. साैगन्ना)

तृतीय: डजिन धामी (खण्डेश्वरी मा.वि. क्षेत्ती)

छात्रा:

प्रथम: करिना धामी (महादेव मा.वि. घुसा)

द्वितीय: आस्मती जागरी (खण्डेश्वरी मा.वि. क्षेत्ती)

तृतीय: अर्पना धामी (भवानी मा.वि. साैगन्ना)

त्रिपलजम्प

छात्र:

प्रथम: अपिल सिंह धामी (महादेव मा.वि. घुसा)

द्वितीय: प्रशान्त धामी (भवानी मा.वि. साैगन्ना)

तृतीय: सागर ठेकरे (खण्डेश्वरी मा.वि. क्षेत्ती)

छात्रा:

प्रथम: अर्पना धामी (भवानी मा.वि. साैगन्ना)

द्वितीय: करिना धामी (महादेव मा.वि. घुसा)

तृतीय: सलिना ठेकरे (खण्डेश्वरी मा.वि. क्षेत्ती)

सटफुट

छात्र:

प्रथम: राहुल धामी (खण्डेश्वरी मा.वि. क्षेत्ती)

द्वितीय: सुवास धामी (महादेव मा.वि. घुसा)

तृतीय: प्रदिप धामी (भवानी मा.वि. साैगन्ना)

छात्रा:

प्रथम: सलिना बोहरा (महादेव मा.वि. घुसा)

द्वितीय: बिपना धामी (छिपुलकेदार मा.वि. धंकं)

तृतीय: रङगीला धामी (खण्डेश्वरी मा.वि. क्षेत्ती)

ज्याभलिङ थ्रो

छात्र:

प्रथम: सुवास धामी (महादेव मा.वि. घुसा)

द्वितीय: कसुर रोकाया (खण्डेश्वरी मा.वि. क्षेत्ती)

तृतीय: आशिष महता (छिपुलकेदार मा.वि. धंकं)

छात्रा:

प्रथम: अरिना धामी (महादेव मा.वि. घुसा)

द्वितीय: बिपना धामी (छिपुलकेदार मा.वि. धंकं)

तृतीय: कन्चन धामी (खण्डेश्वरी मा.वि. क्षेत्ती)

पहिलो दिनका इभेन्टहरूमा महादेव मा.वि. घुसाले सर्वाधिक पदक जितेर उत्कृष्ट प्रदर्शन गरेको छ। भवानी र खण्डेश्वरी माविले पनि आफ्नो प्रतिद्वन्द्विता कायम राखेका छन्। प्रतियोगिताका बाँकी खेलहरूमा प्रतिस्पर्धाको थप उत्कर्ष हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय