अपिहिमाल गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को दोस्रो दिनका नतिजा सार्वजनिक
दार्चुला, मिति २०८१ पुस १६ – अपिहिमाल गाउँपालिकाको आयोजनामा खण्डेश्वरीमा भइरहेको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को दोस्रो दिन सम्पन्न विभिन्न खेलका नतिजा सार्वजनिक भएका छन्।
दौडतर्फका नतिजा:
छात्र २०० मि. दौड:
प्रथम: महादेव मा.वि. घुसा (रोमन धामी)
द्वितीय: भवानी मा.वि. सौगन्ना (भुवन धामी)
तृतीय: खण्डेश्वरी मा.वि. क्षेत्ती (तुसार बोहरा)
छात्रा २०० मि. दौड:
प्रथम: भवानी मा.वि. सौगन्ना (रमिला धामी)
द्वितीय: महादेव मा.वि. घुसा (जयन्ती धामी)
तृतीय: खण्डेश्वरी मा.वि. क्षेत्ती (नविना ठेकरे)
छात्र ८०० मि. दौड:
प्रथम: महादेव मा.वि. घुसा (कलक धामी)
द्वितीय: खण्डेश्वरी मा.वि. क्षेत्ती (इन्जन ठेकरे)
तृतीय: छिपुलकेदार मा.वि. धंक (जीवन महता)
छात्रा ४*१०० मि. रिले दौड:
प्रथम: भवानी मा.वि. सौगन्ना
द्वितीय: खण्डेश्वरी मा.वि. क्षेत्ती
तृतीय: महादेव मा.वि. घुसा
छात्र ४*१०० मि. रिले दौड:
प्रथम: भवानी मा.वि. सौगन्ना
द्वितीय: महादेव मा.वि. घुसा
तृतीय: खण्डेश्वरी मा.वि. क्षेत्ती
छात्रा ४*४०० मि. रिले दौड:
प्रथम: भवानी मा.वि. सौगन्ना
द्वितीय: महादेव मा.वि. घुसा
तृतीय: खण्डेश्वरी मा.वि. क्षेत्ती
छात्र ४*४०० मि. रिले दौड:
प्रथम: महादेव मा.वि. घुसा
द्वितीय: खण्डेश्वरी मा.वि. क्षेत्ती
तृतीय: भवानी मा.वि. सौगन्ना
अन्य खेलतर्फका नतिजा:
छात्र कबड्डी:
तृतीय: खण्डेश्वरी मा.वि. क्षेत्ती
फाइनल खेल: महादेव मा.वि. घुसा र छिपुलकेदार मा.वि. धंकबीच (भोलि)
छात्रा कबड्डी:
तृतीय: भवानी मा.वि. सौगन्ना
फाइनल खेल: महादेव मा.वि. घुसा र छिपुलकेदार मा.वि. धंकबीच (भोलि)
छात्रा भलिबल:
तृतीय: महादेव मा.वि. घुसा
फाइनल खेल: भवानी मा.वि. सौगन्ना र खण्डेश्वरी मा.वि. क्षेत्तीबीच (भोलि)
छात्र भलिबल:
तृतीय: भवानी मा.वि. सौगन्ना
फाइनल खेल: खण्डेश्वरी मा.वि. क्षेत्ती र महादेव मा.वि. घुसा (भोलि)
बाँकी इभेन्टहरू:
छात्रा ८०० मि. दौड र छात्र/छात्रा ३००० मि. दौड भोलि हुनेछ

