दार्चुला: नेकपा (माओवादी केन्द्र) दार्चुला जिल्लाका विभिन्न गाउँपालिक र नगरपालिका कमिटीका लागि अध्यक्षहरूको चयन भएको छ। नवनिर्वाचित अध्यक्षहरूलाई पार्टीले शुभकामना दिँदै स्थानीय जनताका समस्या समाधान र संगठन सुदृढीकरणमा भूमिका खेल्न आग्रह गरेको छ।
नवनिर्वाचित अध्यक्षहरूसँग कुनै पनि जनगुनासा वा सुझाव भएमा तल दिइएका सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने छ।
गाउँ/नगर कमिटी अध्यक्षहरू र सम्पर्क नम्बर:
1. अपिहिमाल गाउँपालिका: दिलमाया लोथ्याल (9848430548)
2. मार्मा गाउँपालिका: बिरेन्द्र बोहरा (9864638343)
3. नौगाड गाउँपालिका: धनिराम सिंह ठगुन्ना (9840637089)
4. लेकम गाउँपालिका: उमाकान्त विष्ट (9848701002)
5. मालिकार्जुन गाउँपालिका: केशर सिंह धामी (9847544030)
6. दुहुँ गाउँपालिका: बिक्रम कुँवर ‘सम्भव’ (9869323195)
7. व्याँस गाउँपालिका: विपिन कुँवर (9848741695)
8. महाकाली नगरपालिका: गणेश खत्री ‘पाबेल’ (9848893254)
9. शैल्यशिखर नगरपालिका: कर्ण भण्डारी (9848482975)
नवनिर्वाचित अध्यक्षहरूले पार्टीको नीति र निर्देशनअनुसार स्थानीय स्तरमा जनताको समस्या सम्बोधन गर्दै संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
