चर्चित गायिका एलीना चौहानले विवाहको १० महिनामै आफ्ना पति विष्णु साउकोटासँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेकी छन्। केही समययता दाम्पत्य जीवनमा समस्या आएको चर्चा चलिरहेकै बेला उनले कानुनी प्रक्रिया अघि बढाएको पुष्टि भएको छ। सम्बन्धविच्छेदको कारणबारे भने औपचारिक रूपमा केही खुलाइएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय