नेकपा (एमाले) डिलाशैनी गाउँपालिका–७ वार्ड कमिटीले तीन महिने वडा केन्द्रित अभियानअन्तर्गत वार्ड स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नेकपा (एमाले) का गणेशबहादुर धामीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रजापति जोशी, जनकबहादुर धामी, कर्णबहादुर धामी, दीपक धामी लगायत अन्यको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय