दार्चुला : लेकम गाउँपालिका-४ बुढाकोटकी अन्दाजी ४० वर्षीया धौली भाट रुखबाट लडेर घाइते भएकी छन्।

सोमवार दिउँसो स्याउला काट्ने क्रममा रुखबाट लडेपछि उनलाई उपचारका लागि पिथौरागढ लगिएकोछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय