दार्चुला। नेपाल कम्युनिस्ट पार्टी दार्चुला जिल्ला समितिको आयोजनामा जिल्लाको लेकम–५ चौपातामा “जेन–जी बिद्रोह, वर्तमान परिस्थिति निकास/ ने.क.पा.को दृष्टिकोण” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि बझाङ जिल्ला इन्चार्ज भरत सी, अतिथि केन्द्रीय सदस्य भानु सी रहेका थिए भने कार्यक्रमको सञ्चालन भुवन सी ले गर्नुभएको थियो।

कार्यक्रममा जेन–जीका युवा खगेन्द्र खत्री, पदम बिष्ट र सागर लोहारलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय