दार्चुला: दार्चुला जिल्लाको लेकम गाउँपालिका–६ स्थित श्री मालिकार्जुन आधारभूत विद्यालय उचाकोटमा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) पुनर्गठन गरिएको छ। २०८२/०५/०९ मा सम्पन्न भेलाले नयाँ समिति गठन गरेको हो।

पुनर्गठित वि.व्य.स अनुसार धनिधामी अध्यक्षमा चयन भएका छन्। सदस्यहरूमा बलदेवसिंह धामी, गीता धामी, जानकी धामी, धनसिंह धामी, सुना भाट र कुमारी नन्दा सामन्त धामी रहेका छन्। साथै वीरभद्र जोशी सदस्य–सचिव चयन भएका छन्।

त्यसैगरी शिक्षक–अभिभावक संघको संयोजकमा दानसिंह धामी चयन भएका छन्। संघका सदस्यहरूमा लक्ष्मी लावड, अनिता धामी, बिस्ना धामी, जनकसिंह धामी, जगतसिंह धामी, तारासिंह धामी, गोपाल धामी, जानकी धामी, धनिधामी र वीरभद्र जोशी रहेको रमेश सिंह धामीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय