दार्चुला / दार्चुलाको गोकुलेश्वरमा आधा सिलिन्डर ग्यास १२७५ रुपैयाँमा बिक्री हुँदा करिब ७२ किलोमिटर टाढा खलंगा बजारमा सोही ग्यास १५०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
मूल्यमा २२५ रुपैयाँको अन्तर देखिएपछि खलंगा बजारमा कालोबजारी भएको उपभोक्ताले गुनासो गरेका छन्।
