काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षका रुपमा माधवकुमार नेपाल एउटै मञ्चमा रहने पहिलो अवसर बन्यो । दुई नेता एउटै मञ्चमा रहेको चासो बन्यो । तर सम्बोधनका क्रममा माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको नाम लिए । केपी शर्मा ओलीको नाम लिएनन् । किन यति धेरै रिस होला ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय