काठमाडौं, १४ पुष । सरकारले तमु ल्होसारको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिने भएको छ। अहिले सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी छ ।

भेलि तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिनेगरि गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषदमा प्रस्ताव लगेको बुझिएको छ । विदामा सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय