दार्चुला । नेपाल कम्युनिष्ट पाटी (विप्लव) का कार्यकर्ताहरुले लेकम गाउँपालिकामा तालाबन्दी गरेको छ । कार्यालय सहयोगी सहित एमालेको अधिबेशनमा जिल्ला सदरमुकाम खलंगा गएको भन्दै उनीहरुले शुक्रबार तालाबन्दी गरेको हो ।
त्यस्तै गाउँपालिकामा संचालन गरेका धेरै जसो योजना हरुमा भ्रष्टाचार अति भएको, संचार सेवा गुणस्तरीय नभएको, पुरै गाउँपालिका भरी बिद्युत सेवा विस्तार नभएको, २ बर्ष देखी गाउँपालिका र वडाहरुको सार्बजनिक सुनवाई कार्यक्रम नभएको र प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काम नभएको भन्दै आफुलेहरुले तालाबन्दि गरेको लेकम गाउँपालिका ईन्चार्ज भुवन जोशीले जानकारी दिए । ताला खुलाउने बारे छलफल हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय