दार्चुला । विपद् ब्यवस्थापना सहयोग पु¥याएको भन्दै जिल्लाका ४ निकायले कदर पत्र पाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दार्चुला, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दार्चुलालाई करदर पत्र दिएको हो ।
सुदुरपश्चिम प्रदेशमा यस बर्ष आएको बिनाशकारी विपद्मा खोज उद्धार तथा राहत कार्यक्रममा विपद् ब्यवस्थापनमा सहयोग पु¥याएको भन्दै जिल्लाका ४ वटै निकायलाई कदर पत्रले सम्मान गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ को अवसरमा कदर पत्रले सम्मान गरेको हो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs