दार्चुला । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि जिल्लामा संयुक्त बिरोध भएको छ । नेपाल कम्युनिष्ट पाटी (कान्तिकारी माओबादी) र राष्ट्रिय जनमोर्चा नेपालले एमसीसी बिरुद्ध बिरोध सभा गरेको छ ।
आईतवार राष्ट्रघाती एमसिसि खारेज गर, राष्ट्रिय स्वाधिन्ताको रक्षा गर भन्ने नारा सहित खुल्ला मञ्चबाट ¥यालीमा निस्केको बिरोध सभा पुलघाटमा गएर कोण सभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय