असन्तुष्ट नेता नारायणकाजी भेट्न हात्तिवन पुगे प्रचण्ड
२०७८ फाल्गुन १७, मंगलवार १७:४८
हिजो आयोजित पत्रकार सम्मेलनमा पनि प्रचण्डले नारायणकाजीको नामै लिएर आलोचना गरेका थिए । उनले आफू कुन अवस्थामा एमसीसी पारित गर्ने पक्षमा पुगेको भनेर पनि लामै स्पष्टीकरण दिएका थिए । रिपोर्टर्स नेपाल