दार्चुला भदौ २५ । जिल्ला सदरमुकाम खलंगामा एक जना वालकले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा जिल्ला प्रहरी कार्यालय दार्चुलाको अगाडि रहेको मासुपसल सञ्चालक जगत राम चुनाराका छोरा रहेका छन् । अन्दाजी १८ वर्षिय वालक राहुल चुनारा आफ्नै घरको कोठा माथिको सिलिङमा रहेको पंखामा डोरी झुन्डिई घाटीवेरी मृत्य अवस्थामा फेला परको छन् । उनको सव पोष्टमार्टमका लागी तयारी भैरहेको प्रहरीले जानएको छ । आत्महत्याको कारण खुल्न सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय