दार्चुला । नेकपा माओवादी केन्द्र अपि हिमाल गाउँ पालिकाले पुर्व निर्धारित समय अनुसार पालिका भरिका ५ वडामा जनता संग माओवादी रुपान्तरण अभियान कार्यक्रम सम्पन्न गरेको छ ।

समयतालिका अनुसार नै कार्यक्रम आयोजना गरि सम्पन्न भएको सञ्चालन गरिसकेको अपि हिमाल गाउँ पालिका ycl इन्चार्ज गोबिन्द सिह धामीले बताए । वडा नम्बर ०६ मा भने तयारी नपुगेको भन्दै १/२ दिनपछि सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय