काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई  उपत्यका अपराध अनुसन्धानले शुक्रबार भक्तपुरबाट पक्राउ गरेको हो।

चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध  उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय