धनगढी – शिक्षिका सुमित्रा भट्टले आफ्नो जन्मदिनको अवसरमा धनगढीको आमाको माया छात्रावासलाई सहयोग गरेकी छिन् ।

धनगढीको अक्सफोर्ड सेकन्डरी स्कुलकी शिक्षिका सुमित्रा भट्टले छात्रावासमा रहेका छात्रहरुलाई कापी र बिस्कुट सहयोग गरेकी हुन् ।

भट्ट कैलाली बहुमुखी क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत पनि छिन् । धनगढी उपमहानगरपालिका-५ तारानगरमा रहेको उक्त आमाको माया छात्रवासमा हाल २५ जना छात्रहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय