धनगढी : धनगढीको साइनो एजुकेसनले वार्षिकोत्सबका अवसरमा छुट तथा आकर्षक उपहारका साथमा सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम मनाइँरहेको छ ।

गत साल फागुन ६ गते सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा शिक्षाविद् प्रा. डा. हेमराज पन्तद्वारा उद्घाटन भएको साइनोले आउँदो फागुन ६ गते औपचारिक समारोहका बीच वार्षिकोत्सब मनाउने भएको छ ।

उक्त अवसरमा आउँदो फागुन ५ गतेसम्म कुनै पनि कोर्षमा भर्ना गर्ने विद्यार्थीलाई २५ प्रतिशत छुट दिने सञ्चालक रोहित चन्दले बताएका छन् ।

एउटै कार्डबाट एक वर्षसम्म छुट 

साइनो एजुकेसनले नि:शुल्क ‘Scholarship Card’ वितरण गर्ने र उक्त कार्ड ल्याउने विद्यार्थीहरुलाई १५ प्रतिशत छुट गरिने एजुकेसनका सञ्चालक रोहित चन्दले बताएका छन् ।

उक्त कार्ड आफ्ना साथीभाइ तथा प्रियजन लगायत अरु कोहिलाईसमेत दिँदा सबैलाई छुट दिइने उनले बताए ।

उक्त कार्ड ल्याउँदा एक वर्षसम्म अर्थात २०८१ माघ मसान्तसम्म १५ प्रतिशत छुट गरिने बताइएको छ ।

गोठालोको कफीदेखि रुबसको ‘लन्च’सम्म उपहार 

साइनो एजुकेसनमा माघ २८ गतेदेखि फागुन ५ गतेसम्म साईनोको कुनै पनि कोर्षमा भर्ना हुने विद्यार्थीहरुलाई गोलापर्थाद्धारा यति धेरै पाइने आकर्षक उपहारहरु पाइने भएको छ ।

– १ जना विजेतालाई Android मोबाइल फोन,

– ३ जना विजेतालाई चिकेन स्टेशनमा ब्रेकफास्टको अवसर,

– ३ जना विजेतालाई रुवस होटलमा Lunch को अवसर,

– ३ जना विजेतालाई महाविर पुन को जीवनी,

– ५ जना विजेतालाई STS CINEMA को निःशुल्क टिकट,

– ५ जना विजेतालाई गोठालोमा निःशुल्क कफी र

– १ जना विजेतालाई भाषा कक्षामा १००% छात्रवृती

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय