दार्चुला । ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका-३ मानाकोट बस्ने अन्दाजी ४० वर्षीय हरकसिंह नगाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बुधबार राति गराखु मानाकोट स्थित मुल्ला बगरबाट बाँज तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०२००२ त १५९२ नम्बरको ट्याक्टरमा सवार रहेका नगालको  ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय