दार्चुला । केदारनाथ बचत तथा ऋणसहकारी सस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत धनराज जोशीले अनाथालयमा रहेका विद्यार्थीहरुलाइ खेलकुद सामग्री सहयोग गर्नु भएको छ ।
आफ्नो ४४ औं जन्मोत्सबको अवसरमा जोशीले दुहु गाउँपालिका वडा नम्बर ०४ मा रहेको अनाथालयमा खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
आवासीय अनाथालयमा अध्ययनरत अनाथ बालबालिकाहरुलाइ बल,ब्याटमेन्टन, नेट जस्ता खेलकुद सामाग्रीहरू उपलब्ध गराउनु भएकोमा हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय