नेकपा माओवादी केन्द्रको लेकम गाउँपालिका दोस्रो अधिवेशन सम्पन्न

दार्चुला जिल्लाको लेकम गाउँपालिकामा नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को दोस्रो अधिवेशन सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन पार्टीका दार्चुला जिल्ला इन्चार्ज लक्ष्मण दत्त जोशीले गर्नुभएको थियो।

अधिवेशनले २३ सदस्यीय समिति गठन गरेको छ।
नवनिर्वाचित पदाधिकारीहरूमा:

अध्यक्ष: उमाकान्त बिष्ट

विशिष्ट उपाध्यक्ष: तारा सिंह बोहरा

सचिव: विष्णु दत्त पन्त

सहसचिव: केशव सिंह लावडा

कोषाध्यक्ष: अम्बा दत्त भट्ट

कार्यक्रमको समापन अध्यक्ष उमाकान्त बिष्टले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय