दार्चुला । जिल्लाको महाकाली नगरपालिका-५ ठड्याभीरमा सडक बनाउने क्रममा पहिरो खस्दा जेसीबी पुरिएको छ ।शुक्रवार बिहान ५ बजे सुख्खा पहिरो खसेको हो ।

पहिरोले डोजर (जेसीबी) पुरिएको र चालक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा पुरिएका चालकको अहिले सुरक्षाकर्मीले उद्दार गरिरहेका छन् ।

जेसीबी महाकाली नदी किनारसम्म पुगेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय