दार्चुला– जिल्नलाको महाकाली गरपालिका-२ मैखोलीमा जिप दुर्घटना हुँदा चालक महेश राम भुल बेहोस भएका छन् भने दुई जना अन्य घाइते भएका छन्। सुपप ०३००१ ज ००५ नम्बरको जीप मनपा-२ मुल्लाबाट खलंगा जाँदै गर्दा सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पठाइएको छ।
