दार्चुला: दार्चुला जिल्ला, लेकम गाउँपालिका, सर्मोली गाजरी वडा नं. ०१ निवासी सेर सिङ बोहरा र जानकी बोहराका २ वर्षका छोरा अनमोल बोहरा ब्लड क्यान्सर जस्तो घातक रोगबाट पीडित छन्। धनगढीस्थित सेती अस्पतालमा उपचार सम्भव नहुने भएपछि हाल काठमाडौं, महाराजगन्जस्थित बालकान्ति अस्पतालमा उपचार भइरहेको छ।

परिवारको आर्थिक अवस्था निकै नाजुक भएकाले आफन्त र इष्टमित्रबाट पाएको सहयोग सकिएको छ। अब २ वर्षका अनमोलको जीवन बचाउन थप आर्थिक सहयोग अत्यावश्यक भएको छ।

उपचार खर्चमा सहयोग गर्न चाहने व्यक्तिहरूले तलको खातामा रकम जम्मा गर्न सक्नुहुन्छ:

नाम: Laxmi Bohara
बैंक: Global IME Bank
खाता नं.: 20107010108973
सम्पर्क नं.: 9762306716

आमा–बुबाले आफ्नो छोरा अनमोलको जीवन बचाउन सबैको सहयोगको हार्दिक अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय