सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते आइतबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ। प्रदेश राजपत्रमार्फत् प्रकाशित सूचनामा ओल्के पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ।

सुदूरपश्चिमका पहाडी समुदायमा भदौ १ गतेलाई विशेष महत्त्वका साथ ओल्के पर्वको रूपमा मनाउने परम्परा छ। यो पर्वलाई जेठो पर्व पनि भनिने गरिन्छ र यसपछि अन्य चाडपर्वहरूको सिलसिला सुरु हुने चलन रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय